जातीय विभेदको प्रश्नमा प्रधानमन्त्रीलाई नेपाली कांग्रेसको पत्र

16

जातीय विभेदको प्रश्नमा राज्यको पक्षधरता स्पष्ट पार्न नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई पत्र लेखेको छ ।

जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ? न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द बढाउने पक्षधरता ? भन्दै पत्र लेखेका छन् ।

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको भूमिकामाथि प्रश्न गर्दै ‘ घटनाको अनुसन्धान, कार्वाही र समाधानको निश्चित विधि हुन्छ । राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट  संदेश दिनु कानुनी र नैतिक कुनै कोणबाट तार्किक र न्योचित छ प्रधानमन्त्रीज्यू ? ‘ स्पष्ता खोजेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय भेदभाव तथा छुवाछुत कसुर मुद्दाका आरोपीलाई हाजिरी जमानतमा छोडाउन आफै प्रहरी महानगरीय वृत पुगेका थिए ।

Image

Image

Facebook Comments Box