५१ कम्पनी जसको सेयर मूल्यमा चलखेल भयो [सूचीसहित]

51

सेयर बजारमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइएको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार विज्ञप्ति जारी गरी ती कम्पनीको सेयर मूल्यमा चलखेल गरी मूल्य वृद्धि गराएको पाइएको जानकारी दिएको छ।

यी हुन् चलखेल भएका कम्पनी

 

Facebook Comments Box