टेलिकमको एफटीटीएच सेवामा मोबाइल डेटा निःशुल्क

काठमाडौं । नेपाल टेलि’कमले आफ्नो एफ’टीटीएच सेवा प्रयोग गर्ने ग्राह’कलाई बोनसमा मोबा’इल डेटा प्रदान गर्ने भएकाे छ । ‘एफटी’टीएच डब्बल मज्जा अफर’ अन्तर्गत कम्पनीले २० एमबी’पीएस वा सोभन्दा बढीको एफटीटीएच सेवा लिने ग्राहक’लाई हरेक दिन ३०० एमबी डेटा निःशुल्क प्रदान गर्नेछ ।

ग्राहक’ले एक वर्षमा कूल १०६ जीबी डेटा निःशुल्क रूपमा पाउनेछन् । कम्प’नीले सेवा जडान गर्दा आफ्नो मोबाइल नम्बर रजिष्टर गर्न आग्रह गरेको छ । यो योजना असार २०७८ सम्म’मात्र लागू हुने जनाइएको छ