बास्कोटाको पहलमा मण्डनदेउपुरको भौतिक पूर्वाधार विकास योजना

26

पुर्ब मन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको पहलमा आब ७८/७९ को बजेटमा मण्डनदेउपुर नगरपालिकाको भौतिक पुर्वाधार बिकासमा आधार तयार गर्ने गरि संघीय सरकार मार्फत योजना सम्बोधन भएको छ । बैकल्पिक राजमार्गको समाबेश ,निर्वाचन रणनीतिक सडक,शहरी पुर्बाधार निर्माणकालागि कार्यक्रम समाबेश , नदि नियन्त्रण, सिंचाइ ,मण्डनदेउपुर बृहत खानेपानी , पर्यटन पार्क झोलुङ्गे पुल लगाएतका महत्वोपुर्ण कार्यक्रम समाबेश भएको छ ।मण्डनदेउपुर नगरपालिकामा संघीय सरकारबाट समाबेश र बिनियोजित केहि योजनाहरुको सुची :-

भौतिक पुर्बाधार मन्त्रालय मार्फत

  • नगरकोट गैरिबिसौना हिगुवापाटी दोलालघाट सडक अब बैकल्पिक राजमार्गमा समाबेश भएको छ – २ करोड बिनियोजन भएको छ ।
  • निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत हिगुवापाटी चण्डेनी दोलालघाट सडक – १ करोड २० लाख आ.ब ७८/७९ मा बहुबर्षिय ठेक्का लाग्नेछ ।
  • नगरकोट गैरिबिसौना हिगुवापाटी सडक -१५ करोडको ठेक्का सम्झौता भै निर्माण चलिरहेको छ यो योजना यस आबमा पनि समाबेश छ।
  • नगरकोट देउपुर ढाडखोला सडक- २४ लाख

शहरी बिकास मन्त्रालय मार्फत

  • मण्डनदेउपुर नगरपालिकामा शहरी पुर्वाधार निर्माण कार्य -२ करोड बिनियोजन (यो योजनामा विभिन्न योजनाहरु समाबेश छ्न, डिपिआर निर्माण र प्राबिधिक प्रतिबेदनका आधारमा आब ७८/७९ मा सुरुमा ६ करोडको काम अगाडि बढ्ने छ।)
  • नर्सरी नौबिसे पौवाटार सडक -५० लाख
  • तिनकुने ढकालथोक सिपाघाट सडक -५० लाख
  • नगरकोट चिते पर्यटकीय सडक मण्डनदेउपुर २ -५० लाख

सिचाइ तथा जलश्रोत मन्त्रालय अन्तर्गत –

  • सिपाघाट बजार क्षेत्र संरक्षण कार्य काभ्रे – १५ लाख ( यस योजना अन्तर्गत डिपिआर रिपोर्ट तयार गरि सिपाघाट बजार क्षेत्रमा तटबन्ध तथा अन्य संरक्षणका काम अगाडि बढ्ने छ ।)
  • गेरुवा लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर ७- ३० लाख
  • जुडिगाउ लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर ८ – ३० लाख
  • रानिटार लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर ९-३० लाख
  • ज्वानेटार लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर १०- १० लाख
  • ठुल्डि लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर १२- १ करोड १० लाख
    खानेपानी मन्त्रालय अन्तर्गत
  • मण्डनदेउपुर बृहत् खानेपानी योजना – यस आबमा १७ करोड बिनियोजन ( वहुबर्शिय ठेक्का सुचना चालू आवमा नै प्रकाशन भएको आब ७८/७९ मा निर्माण कार्य सुरु हुने छ ।)
  • कालिकास्थान खानेपानी योजना मण्डनदेउपुर ५,६- १० लाख
  • कुन्ताबेशी खानेपानी योजना -५ लाख

पर्यटन मन्त्रालय मार्फत

  • नगरकोटमा बृहत् इको पर्यटन पार्क निर्माण – ३६ लाख
  • गणेश मन्दिर निर्माण मण्डनदेउपुर ६ – १० लाख
  • आपखोला बगर कुलो निर्माण मण्डनदेउपुर ७ – १० लाख

समपुरक र बिशेष अनुदान

  • कुन्ता नयाँगाउँ नगरकोट सडक कालोपत्रे – ४ करोड १५ लाख
  • डेडिदेबी खानेपानी योजना मण्डनदेउपुर , ८३ लाख
  • दुबागाउ खानेपानी योजना मण्डनदेउपुर, १ करोड ५८ लाख

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत डोलि मार्फत

  • टोड्केखोला सडक पुल निर्माण मण्डनदेउपुर ९,१०- १ करोड
  • चाखोला ह्वाङ्ह्वाङे मोटरपुल जुडिगाउ रानिटार जोड्ने – २० लाख
  • हल्देटार सुकुटेबगर माझिगाउ तोरिखोला झोलुङ्गे पुल मण्डनदेउपुर – ५० लाख
    (अझै केही मन्त्रालय र बिभागको योजना सुची प्राप्त हुन बाकी भएकोले योजनाको नाम थप हुनेछ।)
Facebook Comments Box