ओलीको अलोकतान्त्रिक र असंवैधानिक दुस्साहसले सीमा नाघ्यो : प्रदिप पौडेल

4

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री के पी ओलीको मन्त्री परिषद विस्तारलाई  अवैध,  अलोकतान्त्रिक बताएका छन् ।

काम चलाउ सरकारले गरेको मन्त्री परिषदको विस्तार हाम्रो राजनैतीक परम्परा, मर्यादा र नैतिकता भित्र पर्दैन भन्दै उनले टिप्पणी गरेका छन् । उनले ट्वीतमा लेखेका छन् , ‘ ओलीले गरेका अलोकतान्त्रिक र असंवैधानिक दुस्साहसकाे सिमा रहेन ।’