सरकारलाई संसद विघटनसम्वन्धमा लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

13

सर्वोच्च अदालतले संसद विघटनको मुद्दामा सरकारसँग लिखित जवाफ मागेको छ ।

सर्वोच्चले संसद विघटन गर्नुको कारण माग गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् र प्रधानमन्त्री केपी शर्मा ओलीलाई असार ८ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

रिट निवेदकको अन्त्तिम आदेशको मागबाट पन्छिदै सर्वोच्चले विपक्षीसँग कारण देखाऊ आदेश जारी गरेको छ ।

Facebook Comments Box