अनलाइनबाट कसरी पैसा कमाउने ?

24

यो लकडाउनको सामयलाई सदुपयोग गरेर घरैमा बसेर अनलाइनबाट नै थोरै पैसाबाट सुरुवात गरेर लाखौँ कमाउन सकिन्छ । तपाईँसँग भएको सामान्य सिप र कलालाई मात्र प्रयोग गरेर आफूलाई चाहिने जति पैसा कमाउन सकिन्छ ।

अनलाइनबाट पैसा कमाउने हजारौँ तरिकाहरू हुन्छन् ।

freelancer

freelancer.com मा तपाईँले आफ्नो एकाउन्ट बनाएर आफ्नो सिपहरू उल्लेख गर्नुपर्ने हुन्छ र तपाइले गर्न सक्ने लाखौँ कामहरूबाट आफूलाई अनुकूल पर्ने काममा बिड गरेर काम गर्न सक्नु हुनेछ ।

fiverr

fiverr.com मा पनि तपाईँले आफ्नो एकाउन्ट बनाएर आफ्नो सिपहरूको बारेमा उल्लेख गर्नुपर्ने हुन्छ र तपाईँको सिप हेरेर तपाईँलाई विभिन्न कामहरूको अफर आउने गर्दछ ।

adsense

adsense.com गुगलको एउटा सर्भिस हो । तपाईँको आफ्नो वेबसाइट वा ब्लगमा गुगलको विज्ञापन हालेर पैसा कमाउन सक्नु हुनेछ ।

Facebook

तपाईँको आफ्नो वेबसाइट वा ब्लगलाई फेसबुकमा जोडेर समेत पैसा कमाउन सकिन्छ । Facebook instant article बाट नेपालीहरूले नै लाखौँ कमाएको कुरा सुन्न सकिन्छ ।