शेर बहादुर, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी , कस्ले,किन र के कालागि गर्दैछ यो सब ?

नेकपा एमालेका नेता योगेश भट्टराईले फेस्बुकमा लेखेका छन् “एमालेको एकताको मुल जड ? ”

कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने