आफुमाथी लगाएको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड

57

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपलाई ट्वीत गर्दै खण्डन गरेका छन् ।

उनले ओलीको अभिव्यक्तीलाई निन्दा र भर्त्सना गरेका गर्दै आफुमाथी लगाएको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको टिप्पणी गरेका छन् ।

दाहालले ट्वितमा लेखेका छन् ‘ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ प्रचण्डले सोमवार दिउँसो ट्विटमा लेखेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष के पि ओलीले ६ बुँदे ‘ एकता आव्हान ‘ मार्फत् पार्टी फुटको दोष दाहालमाथि लगाएको थियो ।

 

Facebook Comments Box