उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न नेपाल-खनाल पक्षको माग ( विज्ञप्तिसहित् )

राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय बनाउने भनि दिएको अभिव्यक्ति  विवादास्पद हुँदै गर्दा माधव नेपाल – झलनाथ खनाल समुहका स्थायी समिति सदस्यहरूले सरकारसँग प्रस्ट पार्न माग गरेको छ ।

उपप्रधानमन्त्री नियुक्त भए लगतै नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएका थिए ।