‘ सम्पति सार्वजनिक ‘ गर्दैमा ज्ञवालीको प्रशंसा गर्नु ठिक होइन : अनमोलमणि

२०७८ जेष्ठ २२, शनिबार ११:४७

प्रदीप ज्ञवालीले ” सम्पति सार्वजनिक ” गर्दैमा प्रशंसा गर्न नसकिने अनमोलमणिले ट्वीत गर्दै लेखेका छन् ।

उनले ट्वीत गर्दै लेखे, ” ओलीका हर किर्तेका साक्षी र सारथी ज्ञवालीको ‘ सम्पति घोषणा ” को म चाहिँ प्रशंसा गर्न सक्दिनँ ।  अनियमितता र भ्रष्टाचार आर्थिक मात्र नभइ नीतिगत भ्रष्टाचार झन् डरलाग्दो हुन्छ ।”

” ज्ञवाली त झन् नीतिहरुको मूल नीति संविधानलाई कुल्चेर गरिएका हर असंवैधानिक कदमका साक्षी र संरक्षक हुन् ” उनले ट्वीतमा लेखेका छन् ।

126 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal