नैतिक प्रश्न उठेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठसँग इजलासमा नबस्ने न्यायाधीश दीपकुमार कार्की  र आनन्दमोहन भट्टराईको निर्णय

२०७८ जेष्ठ १८, मंगलवार १३:५३

नैतिक प्रश्न उठेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछोड्ने भएपछि न्यायधीशद्वय दीपकुमार कार्की  र आनन्दमोहन भट्टराई  इजलासमा नबस्ने निर्णय गरेका छन् ।

संसद विघटनविरुद्धको मुद्दाको इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि नैतिक प्रश्न उठाएका छन् ।

128 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal