फुलकोर्ट बसेर संवैधानिक इजलास सञ्चालनसम्बन्धि नियमावली संशोधन गर्ने  निर्णय

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले  फुलकोर्ट बसेर संवैधानिक इजलास सञ्चालनसम्बन्धि नियमावली संशोधन गर्ने  निर्णय भएको बताएका छन् ।

पत्रकारहरुसँगको कुराकानीमा शाक्यले फुलकोर्टले संवैधानिक इजलास सञ्चालनसम्बन्धि नियमावली संशोधन गर्ने र न्याय परिषदमा संशोधनका लागि निर्णय गरि पठाउने कुरा भएको बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको छलफलपछि उनले यो कुरा बताएका हुन् ।