प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याएको प्रष्ट देखिन्छ : प्रदिप पौडेल

34

काँग्रेस युवा नेता प्रदिप पौडेलले प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याएको बताएका छन् ।

उनले ट्वित गर्दै लेखेका छन् ”जो कोहीलाई तुच्छ शब्दले होच्याउने प्र.म ओलीले न्यायमूर्तिहरुलाई पनि तथानाम बोल्नु कुनै नौलो कुरा होइन । तर,ओलीकाे त्यो अमर्यादित व्यवहारले अदालत माथिको हस्तक्षेप झल्किन्छ । उनको भाषाले वर्तमान न्यायाधीशहरुको ध्यान खिच्न र अदालतलाई धम्क्याएर प्रभावित पार्न खोजेको प्रस्ट देखिन्छ ।”

Facebook Comments Box