शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

16

सरकारले स्नातक तह र त्योभन्दामाथिको शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै व्याजदर अधिकतम ५ प्रतिशत हुने गरि सो ऋण दिने घोषणा गरेको छ ।

Facebook Comments Box