बाल-प्रज्ञाप्रतिष्ठानको गठन गर्ने घोषणा 

२०७८ जेष्ठ १५, शनिबार १७:०१

सरकारले बाल-प्रज्ञाप्रतिष्ठानको गठन गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बालसाहित्य उत्थान र बाल सिर्जनाको प्रवर्धन हेतु बाल-प्रज्ञाप्रतिष्ठानको गठन गर्ने घोषणा गरे ।

 

86 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal