कोरोना कहर : काभ्रेको मण्डन देउपुर नगरपालिका सिल गर्ने निर्णय

जेष्ठ १२ देखि २१ गते सम्म

73

काभ्रेको  मण्डन देउपुर नगरपालिका सिल गर्ने निर्णय गरिएको छ । सोमबार बसेको मण्डन देउपुर नगरपालिका र सरोकारवालाहरूको छलफलबाट जेष्ठ १२ देखि २१ गते सम्म गरी सिल गर्ने निर्णय भएको हो ।

सूचनामा भनिएको छ  खाद्यान्य पसल, तरकारी पसल, दुग्धजन्य पसल, फलफूल पसल तथा व्यवसायहरू र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान हुने सेवासमेत पूर्ण रूपमा बन्द गर्ने ।’

Facebook Comments Box