निषेधाज्ञा कायम रहेसम्म कुनै पनि कम्पनीकाे आइपीओ नआउने

२०७८ जेष्ठ ९, आईतवार १४:२८

निषेधाज्ञा जारी भएसम्म कुनै पनि आइपीओ नआउने भएका छन् । डिम्याट लिएका मध्ये पनि तर धेरै जनाले मेरो शेयरको सुविधा नलिइएकाले पनि निषेधाज्ञा जारी भएसम्मका लागि आइपीओ निष्कासन गर्न समस्या भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ ।

सबैले मेरो शेयर लिन नसकेकाले नेपाल धितोपत्र बोर्डले निषेधाज्ञाको समयमा बैंकमा आइभिडभाड हुने भएकाले निषेधाज्ञाभरी आइपीओ निष्कासन अनुमति नदिएको बोर्डका सह प्रवत्ता रुपेश केसीले बताउनुभयो ।

103 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal