राष्ट्रपतिबाट शपथ र कोभिड-१९ सम्बन्धी अध्यादेश जारी

२०७८ जेष्ठ ६, बिहीबार १९:५८

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गरेकी छन् ।

सरकारको सिफारिसमा भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम  शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपतिका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।

 

95 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal