ओलीलाई राष्ट्रपतिले विनासंकोच पुन: प्रधानमन्त्रीमा नियुक्त गर्ने : डा. भीमार्जुन आचार्य

२०७८ बैशाख ३०, बिहीबार १५:४५

संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीले विना संकोच के पी ओलीलाई पुन: प्रधानमन्त्रीमा नियुक्त गर्ने बताएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन् , ” के पी ओलीलाई सबभन्दा ठुलो पार्टीको संसदीय दलको नेता भनि राष्ट्रपतिले पुन: प्रधानमन्त्रीमा नियुक्त गर्ने छन् र यो कुरा हिन्दुस्तान टाइम्स ( इन्डिया ) लाई बढी थाहा छ ।”

105 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal