प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता हुँदै

22

सरकार बनाउने समय घर्किनै लाग्दा र नेकपा ( एमाले ) को एकतास्वरूप विभिन्न बैठककै श्रंखलाको रुपमा प्रधानमन्त्री एवं नेकपा ( एमाले ) अध्यक्ष तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता तय भएको हो ।

आजै बिहान बसेको एमाले स्थायी समिति बैठकले नेपाललगायत चार नेतामाथिको निलम्बनको कारबाही फिर्ता लिने निर्णय भए लगतै विभिन्न तहमा छलफल र वार्ताले सकारात्मकरुप लिन लागेको हो ।

Facebook Comments Box