नेकपा ( एमाले ) स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

50

पार्टी विवाद व्यवस्थापन र नयाँ सरकार गठन लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

विश्वासको मत अस्वीकृतसँगै राष्ट्रपतिले दिएको समयसीमा आज ९ बजे सकिँदैछ ।

एमालेभित्र असन्तुष्ट माधवकुमार नेपालसहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको छ ।नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो ।

 

Facebook Comments Box