राजीनामा दिएर नयाँ पार्टी बनाउँछौं र माओवादीसँग एकता गर्छौं- मेटमणी चौधरी

1,189

नेकपा एमालेका सांसद मेटमणी चौधरीले बरु राजीनामा दिने तर केपीओली संग नझुक्ने बताउनु भएको छ । हिमालयन टेलिभीजनको कार्यक्रम समय सन्दर्भ मा वहाले राजीनामा दिएर नयाँ पार्टी बनाउने र माओवादीसँग एकता  गर्ने भित्रि निर्णय भएको भनि खुलाए ।अब एमाले एक हुने सम्भावना नरहेको पनि बताउनुभयो।

 

 

 

Facebook Comments Box