प्रधानमन्त्रीको बोलीमा फेरी संसद विघटनको गन्ध

२०७८ बैशाख २७, सोमबार १८:२५

प्रधानमन्त्री के पी शर्मा ओलीले संसदमा जवाफ दिने क्रममा बोल्दै गर्दा फेरी पनि संसद विघटन हुने हो  कि भन्ने शंका पैदा भएको छ ।

ओलीले भने ” कहिले कहिले देशको आवश्यकता एकातिर हुन्छ र संसदीय गणित अर्कातिर हुन्छ अर्थात् राजनीति गर्ने मान्छेले त्यो बुझेको हुन्छ ।”

थप्दै उनले भने ” मत दिनुस्, मिलेर काम गरौँ । संसद विघटन हुन्छ कि भने चिन्ता छ भने मत दिनुस् , कसरी विघटन हुन्छ । आफै मत नदिई विघटनतिर धकेल्ने , अनि अर्कालाई अवजस लाउने ।”

 

111 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal