विश्वासको मत पनि नाटकै त होईन ? : प्रचण्ड

19

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अविश्वासको मत लिने प्रधानमन्त्रीको कार्य अप्राकृतिक  र अनैतिक भएको बताए ।

उनले विश्वासको प्रस्ताव पनि कुनै नाटकै त होइन भनि शंका गरे । प्रधानमन्त्रीलाई विश्वासको मत नपाउने थाहा हुँदा हुँदै पनि विश्वासको मत आव्हान गर्दा शंका लागेको बताए । ”कहिँ राष्ट्रपति फेरी पनि कुनै तिकडम गरेर ओलीलाई नै अल्पमतको प्रधानमन्त्री त बनाउने होइन ?” उनले शंका व्यक्त गरे।

Facebook Comments Box