ओली – नेपालको ‘निर्णायक वार्ता’शुरु

36

नेकपा एमाले फुटको अन्तिम संघारमा भएको बेला ओलीको आग्रहमा अन्तिम ‘ निर्णायक वार्ता ‘ सिंहदरवारमा चलिरहेको छ ।

ओलीले आफ्नो विश्वास पात्र संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेललाई नेपालसँग वार्ता गर्न पठाएका छन् । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने अन्तिम तयारी गरेपछि ओलीले वार्ताका लागि आफ्ना दुई विश्वास पात्रलाई पठाएका हुन्।

Facebook Comments Box