राजीनामापत्रसहित नेपाल पुगे संसद सचिवालय

२०७८ बैशाख २६, आईतवार १६:०१

माधव नेपाल समुह सामुहिक राजिनामा पत्र बुझाउन आफ्ना सांसदहरुसँग संसद सचिवालय पुगेका छन्।

१० जना सांसदसहित सचिवालय पुगेका समुहका अरु सांसदहरु आउने क्रम जारी छ । सचिवालय पुग्नुअघि नेपालसमुहको स्थायी कमिटीको बैठक बसेको थियो । सामुहिक राजिनामा अन्तिम अस्त्रको रुपमा प्रयोग गरेको यो समुहको दाबी छ ।

137 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal