गठवन्धन सरकार कांग्रेसको नेतृत्वमा बन्ने : देउवा

45

कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री के पी ओलीलाई कुनै पनि हालत्मा समर्थन गर्न नसकिने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संविधान र संवैधानिक प्रक्रिया नमान्नेलाइ सरकार चलाउने कुनै अधिकार नभएको बताए ।

उनले गठवन्धन सरकारको नेतृत्व पनि कांग्रेसले नै लिने दावी समेत व्यक्त गरे . विश्वासको मत कुनै पनि हालतमा सफल नहुने र सरकारले चुनाव पनि गराउन नमिल्ने बताए ।

Facebook Comments Box