कविता : आकांक्षा

कवि : तिलक पोखरेल

29

धर्ती टेकेर
आकाश हेरिरहेको थिएँ
चराले हाँसेर देखायो मात्र
 रून बाध्य भएँ…..

बाबा जानुभएको त्यहाँ
के थियो  ??

मलाई पनि वर्षा झैँ
रूने इच्छाले विरामी बनाएको 

 अझै पनि आकाशलाई
नियालिरहेको छु…….
खुट्टा भने धर्तीलाई
छोइरहेको थियो……

Facebook Comments Box