बैशाख मसान्तसम्म अन्तरास्ट्रिय उडान बन्द हुने

147

बैशाख २३ गते देखि अन्तराष्ट्रिय उडान बन्द हुने भएको छ । आज ३ बजेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।

Facebook Comments Box