धनवीरलाई धनकै पिर टिकटक प्रतियोगिता

0 19

धनवीरलाई धनकै पिर टिकटक प्रतियोगिता हुने भएको छ । नेपाल टिकटक सुपर स्टारको आयोजनामा हुने यो प्रतियोगिताको प्रथम पुरस्कार रु १,५००००/ , दोस्रो पुरस्कार रु ५००००/ तथा ५० जनालाई गिफ्ट ह्याम्परको व्यवस्था भएको आयोजकले जानकारी दिनुभएको छ । आयोजकका अनुसार टिकटक भिडियो बनाएर टिकटक, फेसबुक, इन्स्टाग्राममा राखेर पेज Nepal’s Tik.Tokk super star मा पठाउनुपर्ने छ । लाइक, शेयर, भ्यूज र गुणस्तरको आधारमा विजेता घोषणा निर्धारण गर्नेछ । भिडियो पठाउने अन्तिम मिति १८ ज्येष्ठ , २०७८ रहेको छ । प्रतिस्पर्धीहरूले थप जनाकारीको लागी ९८१३४९५७५१ मा फोन गर्न सक्नेछन् ।

Leave a comment