अवस्थित खोप वितरण : सङ्क्रमण फैलिने डर

२०७८ बैशाख १५, बुधबार ०४:३१

यतिका दिनदेखि खोप वितरण साधारण जनतासमक्ष सहजरूपमा वितरण नहुँदा र अहिले एक्कासीको वितरणले अस्तव्यस्त बनाएको छ । खोप वितरण हुने ठाउँमा व्यापक भीडभाड भइरहेको छ । कहीं खोप लाउने नाममा सङ्क्रमण फैलिने त हैन भन्ने डर पनि त्यतिकै छ ।

100 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal