0 35

मेरुदण्डसम्बन्धी रोग ‘ एंकाइलोजिंग स्पोंड़ीलाइटिस ‘ बाट ग्रसित पर्वत, सिद्रे मूल घर भई पोखरा, काहुखोला बस्दै आएका ३० बर्षीय मधु पौडेललाई सहयोग गरेका भारतीय अभिनेता सोनू सूदले ‘फ्री कोभिड हेल्प‘ गर्ने भएको छ । उनले यो कुरा ट्विटरमार्फत् शेयर गरेका छन् । भारत अहिले कोभिडग्रस्त छ ।

 

Leave a comment