अक्सीजन लेवल कम हुँदा गरिने घरेलु उपाय

0 95

अक्सीजन लेवल कम हुँदा गरिने हाम्रो पुरानो उपाए : ३ / ४ टुक्रा कपूर ३ – ४ वटा ल्वागं , सानो चम्चाको १ चम्चा ज्वानो र २/३ थोपा निलगिरीको तेल, मलमलको सूती कपडामा पोको पारेर बाँध्नुस्  र बेला बेलामा सुँघ्नुस  सुँघीसकेपछी प्लास्टिकको जीपर ब्यागमा राख्नुस । निलगिरीको तेल घरमा छैन भने नराख्दा पनि हुन्छ ।

Facebook Comments Box
Leave a comment