मुख्य मन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेस

0

गण्डकी प्रदेश सभामा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।

काँग्रेस माओवादी र जसपाका २८ सांसदका तर्फबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव पेस गरेका हुन् । सोमबार देखि सुरु भएको विशेष अधिवेशनमा सो प्रस्ताव माथि सांसदहरूले बोल्ने क्रम सुरु गरेका छन् ।

नयाँ मुख्य मन्त्रीका रूपमा नेता पोख्रेललाई नै प्रस्ताव गरिएको छ ।

Leave a comment