वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय

0 1,710

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ।

सीसीएमसीको निर्णयकै आधारमा काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका हुन् ।

अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।

Facebook Comments Box
Leave a comment