परीक्षा रोक्न सीसीएमसीको सिफारिस

0 137

परीक्षाको नाममा भिडभाड भएको र कक्षा संचालन गरेको भन्दै सीसीएमसीले  सबै परीक्षा रोक्ने निर्णय गरेको छ।पाँच सयभन्दा बढी संक्रमित रहेको ठाउँमा निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । कतिपय बिधालयले परीक्षाको नाममा कक्षा संचालन गर्दै आइरहेको छ ।

Facebook Comments Box
Leave a comment