लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

29

लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रेकीएका छन् । निकै रोमान्चक खेलको ५९ मिनेटमा लिभरपुलका माने ले गोल गरि लिभरपुल लाई अग्रता दिलाएका थिए , तर त्यसको ठिक १० मिनेट पछि सिटीको लागि फोडेनले बराबरी गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७६ मिनेटमा लिभरपुलका लागि सलाहले उत्कृस्ट गोल गर्दै पुन लिभरपुल लाई अग्रता दिलाए र तेस्को ठिक ५ मिनेट पछि म्यानचेस्टर सिटीका खेलाडी डी ब्रुयने ले गोल फर्काएर बराबरी गरे र सिटिलाई हार बाट जोगाए।

 

Facebook Comments Box