सानिमा बैंकद्वारा १७% बोनस सेयर वितरणको घोषणा

२०७८ आश्विन ७, बिहीबार १३:४८

सानिमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सानिमा बैंकको हिजो बुधवार बसेको संचालक समितिको बैठकले चुक्तपूंजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो  ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

116 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal