‘सोची हेरन’ भन्दै गायक सुदिप भण्डारी

२०७८ बैशाख ११, शनिबार ०३:५०

गायक सुदिप भण्डारीले आफ्नो पहिलो गीत ‘’ सोची हेरन ‘ मार्फत नेपाली सङ्गीत बजारमा औपचारिक डेब्यु गरेका छन् । गीतमा डि.पी. खनालको शब्दमा शङ्कर थापा ‘ स्माईल ‘ को सङ्गीत र संदेश रुचालको सङ्गीत संयोजन रहेको छ । सुरेन्द्र मल्ल ठकुरी निर्देशित भिडियोमा विकास लामिछाने र सिर्जना जिसीको अभिनय छ । अनिल मानन्धरको छायाङ्कन, दीप्सन परियार र रीना लिम्बुको मेकअप, दिन्सन शाहको सम्पादन र रङ्ग संयोजन रहेको छ । यो गीत DusMusic Nepal युट्युब च्यानेलबाट सार्वजनिक गरिएको छ ।

 

148 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal