नेकपा माओवादी केन्द्रले गर्यो वाईसीएलको नेतृत्व चयन

२०७८ भाद्र २२, मंगलवार १५:१४

विवादकाबीच नेकपा माओवादी केन्द्रले वाईसीएलको नेतृत्व चयन गरेको छ ।

मंगलबार काठमाडौंको अनुपम पार्टी प्यालेसमा बसेको वाईसीएल बैठकले नेतृत्व चयन गरेपनि यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्तक्षेप रहेको बताइएको छ ।

वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ र सह-संयोजकमा सुबोधराज सेर्पाली चुनेको हो ।

159 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal