बादललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा

0 47

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

६ जेठमा हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेका हुन् । केन्द्रीय कमिटी बैठकले भने यसबारेमा औपचारिक निर्णय भने गरेको छैन ।

नेकपा माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि निर्वाचन आयोगले ६ जेठका लागि उपनिर्वाचनको मिति तय गरेको छ । एमालेमै रहने निर्णय गरेपछि माओवादी केन्द्रबाट निर्वाचित बदलाको सदस्यता खारिज भएको हो ।

Facebook Comments Box
Leave a comment