नेकपा एमाले स्थायी कमिटी: बामदेव इन,माधव र खनाल समूह आउट

२०७८ बैशाख १०, शुक्रबार ०८:२९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूहबिना नै स्थायी कमिटी बनाएका छन् । बामदेव गौतम भने कमिटीमा परेका छन् । स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुबीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल सदस्य रहेका छन् ।

114 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal