shivam

मन्त्रिपरिषद विस्तार बदर, २१ मन्त्री पदमुक्त

आज मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री…
पुरा पढ्नुहोस्

शताब्दी पुरुष अस्पतालबाट घर फिर्ता

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किनुभएको छ । उहाँलाई श्वासप्रश्वास, छाति,मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्काेस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो । उहाँको स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले…
पुरा पढ्नुहोस्
coviid

मुख्य

समाचार

शिक्षकलाई हत्या गरी बेपत्ता बनाउने सार्वजनिक

बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो । असार ७ गते कुश्माबाट पक्राउ…
पुरा पढ्नुहोस्

विभेद र अन्यायविरुद्ध आवाज उठाउन ‘ वृहत नागरिक आन्दोलन’ को आव्हान ( विज्ञप्तिसहित् )

' वृहत नागरिक आन्दोलन' ले प्रेस -विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछुत कसुर मुद्दाका आरोपीलाई हाजिरी जमानतमा छोडाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रत्यक्ष संलग्नता भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस -विज्ञप्तिमा भनिएको छ, ' बहालवाला मन्त्रीले नै आरोपीलाई छुटाउन जानु जातजन्य विभेद निरन्तरता दिनु त हो नै, दण्डहीनतालाई थप बलियो बनाउँ राज्यशक्तिकै चरम दुरुपयोग हो ।' जातका आधारमा भएका सबै घटनाको निष्पक्ष छानबिन र पिडितलाई न्यायसहित क्षतिपूर्ति सुनिश्चित गर्न सरकार र राज्यका सम्बन्धित निकायसँग माग गरेको छ ।

जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण

बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण पार्किङस्थल…

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका…

भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित बेलायती रेल सञ्चालन

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने…

प्रचण्ड र देउवालाई माधवको वचन, प्रदेश १, बागमती र लुम्बिनीको सरकार पनि ढल्छ

डा भीमबहादुर रावलसहित नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको निवास पुग्नुभएको एमालेका नेता माधवकुमार नेपालले प्रदेश १, बागमती र लुम्बिनीको सरकार ढाल्न सहयोग गर्ने वचन दिनुभएको छ । आइतबार देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेपालले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गर्दै प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । देउवाको निवास बुढानिलकण्ठमा आइतबार साँझ करीव डेढ घण्टा बसेको…
sunrisebank

सेन्ट्रल विशेष

जात व्यवस्था : अनुभूति र स्वीकारोक्ति

सामाजिक सन्जालमा आरक्षणको विषय चर्किएको छ । यो संरचनाभित्र मेरो जात/ वर्ग/ क्षेत्र/ लिङ्गका अत्याधिक मान्छेहरु क्षमता र योग्यताको कुरा गर्नुहुन्छ । जब उहाँहरु क्षमता र योग्यताको कुरा गर्नुहुन्छ, मेरो मनमा केही घाउहरु बल्झिन थाल्छन् । खप्नै नसकेपछी ती घाउहरु यहाँ पोखेको छु प्रसङ्ग १ चार कक्षामा थिएँ । तीन कक्षासम्म चल्ने प्राथमिक स्कुलको पढाइ पूरा गरेर वरपरका स्कुलबाट हाम्रो माविमा आउने…
pravhu bank

विचार : कोठा भर्सेस कोटा

दलित भएकै कारण तनहुँकी रुपा सुनारलाई कोठा नदिएपछि सामाजिक संजाल यसको पक्ष -विपक्षमा तातिएको छ । रुपाले थरकै कारण घरभाडामा नदिने घरबेटीविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसूर र सजाय ऐन २०६८…

पुरातन परीक्षा विधि किन गलत ?

शैक्षिक गन्थन -संजय सुमन 'भोलि मेरो परिक्षा हो तर मलाई मतलव छैन, यो परीक्षाले मेरो भविष्य निर्धारण गर्न सक्दैन् ।' - थोमस एडिसन उपरोक्त भनाई परीक्षा र यसको वैधतामाथिको भयङ्कर कटाक्ष…

लकडाउनमा साहित्यकार : शृंखला २

“लकडाउनमा साहित्यकार” साहित्यकारहरूको साहित्यिक दिनचर्यासम्बन्धी विशेष शृंखला हो । यसको हरेक शृंखलामा हामी तीनजना चर्चित लेखकहरूको दिनचर्या पढ्नेछौँ,। कोभिडको यो त्रासमय अवस्थालाई सहज,…
national life
nepaltop

प्रदेश

करेन्ट लागेर दुई जनाको मृत्यु

सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई…
centechbanner

विजनेश

कास्कीको सिक्लेस र मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन गरिने

कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । ‘पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीको मूल आधार’ को दीर्घकालीन लक्ष्यसहित गाउँपालिकाले सोमबार गाउँसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रममा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । सो…

शिक्षा

जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ ।…

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार…

पुरातन परीक्षा विधि किन गलत ?

शैक्षिक गन्थन -संजय सुमन 'भोलि मेरो परिक्षा हो तर मलाई मतलव छैन, यो परीक्षाले मेरो भविष्य निर्धारण गर्न सक्दैन् ।' - थोमस एडिसन उपरोक्त भनाई परीक्षा र यसको वैधतामाथिको भयङ्कर कटाक्ष हो तर आजसम्म पनि हामी त्यहि परीक्षा र यसको विश्वसनीयतामा हाम्रो सिकाइ खोजिरहेका…

शिक्षकको नाममा अभिभावकको पीडापत्र

श्रीशिक्षकज्यू ! आज अचाक्ली मन दुखेको छ । सारा सपनाहरू तुहेर जालान् भनी डरले मुटु काप्न थालेको छ । अबको सहरा केवल तपाईं नै हुनुहुन्छ भनी लेख्न बसेको छु । यो विश्वास र भरोसा मैले कसैबाट सिकेको हैन, अभिभावककै हैसियतले अनुभूत गरेको हुँ । आशा छ, मैले तपाईंमाथि राखेका…

कला/साहित्य

रामायण र महाभारतको प्राप्ति : एक तुलनात्मक समीक्षा

पूर्वीय संस्कृत साहित्यमा रामायण र महाभारत वैदिक संस्कृत युगपछिका लौकिक संस्कृत युगका प्रतिनिधि ग्रन्थ हुन् । संस्कृत महाकाव्य परम्परामा यी दुई काव्य आरम्भिक रचना हुन् भने उत्तरवर्ती साहित्यका लागि उपजीव्य ग्रन्थका रूपमा यिनको विशेष महत्त्व…

सूर्यः उज्यालोको एक अविश्रान्त माली

जीवनचत्रका तमान उतारचढाउ, अनिवर्य स्खलन र अवसान एकातिर छन्, र तिनको बोध पनि कवि लोकाजूलाई छ, तर सधैँ उज्यालो देख्नु र सकारात्मकता गोड्नु उनको कविताकारिताको मूल प्रवृत्ति हो । उनलाई जस्तै परिस्थितिमा पनि विश्वास छ— घाम फुल्ने याम आउने छ ।…

कविता : चेतनावीज

बाहु छन् वज्रझैँ मेरा कडा चट्टान फोर्दछन् मेरा अटल आस्थाले वैरीका दम्भ तोड्दछन् उत्तुङ्ग शैलभन्दा को यहाँ सक्तछ अग्लिन ? गोर्खाली वीरकी छोरी कसैसामु म झुक्दिनँ ।। ध्वजाभित्र महाकाश चन्द्र-सूर्य अटाउँछु म आफ्नै वीरपुर्खाका शौर्यका गीत…

कविता : देशको नक्सा

म कोरिरहेकी छु देशको सग्लो नक्सा । खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा आफ्नी आमाको मुहारचित्र । अनायस करेसाको डिल भत्किन्छ पर्खाल उठाउँछु सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन कुर्कुच्चा दुखिन्जेल…

कविता : कल्पना

मेरो घरको झ्यालबाट जब म त्यो हरियो डाँडागाउँ देख्छु, मलाई त्यतिनै खेर, त्यहा जाउ त्यो मनोरम ठाँउको भरपुर आनन्द लिउ जस्तो लाग्छ अनि म त्यो दृश्यले मोहित भएर , झ्यालबाट आफ्नो आधा जिउ निकालेर पुनः त्यो डाँडागाउँलाई नियाल्न थाल्छु र…

कविता: राजनीति

नीतिदेखि धेरै टाढा उभिएर, नमिल्ने गणितका सुत्रहरू मिलाउँदै, राजनीतिले हात फैलाउँदै गर्छ सत्ताको, हार्ने र जित्ने मात्र होइन, हारेर जित्ने अनि जितेर, हार्ने मन्त्र पनि पढाउँछ राजनीतिले, राजनीति भनेको राजाकै नीति नै हो, प्रजाहरू आफ्नै थाङ्नामा सुतेका हुन्छ्न्, अनेक 'तन्त्र' का अलौकिक कथा सुनेर। सबै असम्भवहरू सम्भव हुन सक्ने, इन्द्रजालको…
पुरा पढ्नुहोस्

कविता – भरोसा ईश्वरको

बतास बिनानै ढलेको मान्छे म आगो बिनानै जलेको मान्छे म । अरुलाई प्रकाश छर्नकै खातिर मैनबत्ती अनि दियो बनी बलेको मान्छे म । मरिमरि मेहेनत गरे नि रित्तैछ हात मेरै भाग्यले सधै छलेको मान्छे म । खोसियो बाटैमा पैतृक सम्पत्ति आफ्नैहरूले छलेको मान्छे म । थियो भरोसा ईश्वरको केवल प्रकृतिले नि छलेको मान्छे म । बज्रपात भै कार्यथलो नै तहसनहस हुँदा…
पुरा पढ्नुहोस्
classicnet

सूचना प्रविधि

सुबिसुको ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क

सुबिसु केबल नेटले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ । १५०० किलोमिटर पूर्व-पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर सोलुसन विस्तार भएको हो । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न…

यसरी खल्तीमै पड्कियो ओप्पो मोबाइल

एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन पड्किएको छ । यो घटना भारतको राजधानी दिल्लीको हो । एक जना अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३ स्मार्टफोन पड्किँदा उनी घाइते भएको समाचार छ । घटनाबाट घाइते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् । बताइए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो…

नागरिक एपमा समस्या आए भाइबरबाट गुनासो गर्न सकिने

‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै समस्या र जिज्ञासाहरू टिपाउन पाउने भएका छन् । सरकारले पूर्णरूपमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि भाइबर हेल्प हेस्क शुरु गरेको हो । एपका प्रयोगकर्ताले एपको…

तपाइँको डेटा संकलन गर्दै टिकटक

चिनियाँ शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले प्रयोगकर्ताको बायोमेट्रिक डेटा संकलन गर्ने भएको छ । यसअन्तर्गत कम्पनीले प्रयोगकर्ताको फिङ्गर प्रिन्टका साथै भ्वाइसप्रिन्ट संकलन गर्नेछ । डेटा संकलनको सुरुवात अमेरिकी प्रयोगकर्ताबाट गरिनेछ । यसका लागि कम्पनीले अमेरिकाका प्रयोगकर्ताको हकमा छुट्टै प्राइभेसी पोलिसी तयार…

जीवनशैली

बियाँको बल

फर्सीका बियाँ, आलस, भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ? भाङको छोप बनाएर अचार…
पुरा पढ्नुहोस्

तुलसीका 10 फाइदाहरू (सेवन विधि सहित)

तुलसीलाई हिन्दूधर्मालम्वीहरुले विष्णुका रूपमा पूजा गर्ने गर्छन् । हरेकका घरको आँगनमा तुलसी रोपिएको हुन्छ । तर, यसको उपयोग गर्न सके हाम्रो स्वास्थ्यमा निकै लाभदायक हुन्छ । हिन्दूधर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी…

आखिर किन गर्ने योग ?

मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि…

मनोरञ्जन

खेलकुद

महिला भलिबलको प्रशिक्षण आजदेखि

 राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौँ आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । बन्द प्रशिक्षणका लागि टोलीमा परेका केही खेलाडी काठमाडौँ आउने क्रममा छन् । सङ्घले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी…

तयार भयो रसुवा रङ्गशाला

युवालाई नियमित खेलकूदका अभ्यासमा सहज पार्ने ध्येयले धुञ्चेमा आकर्षक रसुवा रङ्गशाला निर्माण भएको छ । प्रदेश तथा स्थानीय सरकारको संयुक्त रु एक करोड लगानीमा सो खेल मैदान तयार भएको हो । खेलमैदान बनेपछि अहिले फुटबलमा थप आकर्षण बढ्न थालेको छ । फुटबल मैदान लगायतका संरचना तयार गर्न वाग्मती प्रदेश सरकारले रू ६५ लाख अनुदान र गोसाइँकुण्ड गाउँपालिकाले रू ३५ लाख खर्च गरेका थिए । यही वैशाख १ गते वन तथा वातावरण मन्त्री…

बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै

महोत्तरीका बस्ती–बस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७७ का लागि अहिले बस्ती–बस्तीबाट खेलाडी छनोट प्रक्रिया थालिएको हो । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै…